
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ ।
नेपालले २८ दशमलव १ ओभरमा एक सय रनको आँकडा पूरा गरेको हो ।
गुल्शन झालेले चौका प्रहार गर्दै नेपालको स्कोर एक सय पुर्याएका हुन् ।
11:42 am, Tue, 2 May 23
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ ।
नेपालले २८ दशमलव १ ओभरमा एक सय रनको आँकडा पूरा गरेको हो ।
गुल्शन झालेले चौका प्रहार गर्दै नेपालको स्कोर एक सय पुर्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस्