२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संखुवासभामा हेलिकोप्टर दुर्घटना


351
Shares

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ ।

शुक्रबार अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर भोटखोला गाउँपालिका-४ को सिप्रुङमा दुर्घटना भएको प्रहरीले बताएकाे हो ।

घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।