११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमालेले बोलायो सचिवालय बैठक


728
Shares

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

एमाले यही बैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो।

बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने र सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने छ ।

एमालेको केन्द्रीय कमिटी बैठक यही बैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ ।