
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक यही बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको जसपाका एक नेताले जानकारी दिनुभयो ।
बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्