११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल प्रहरीका १२ एसएसपीको काज सरुवा, को कहाँ पुगे?


2.86k
Shares

काठमाडौं । नेपाल प्रहरीका १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपीको आज काज सरुवा गरेको हो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर मोरङमा राजन अधिकारीको सरुवा भएको हाे।

त्यस्तै, लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंमा गोबिन्द थपलियालाई पठाइएको छ ।