२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुरामा गयो भूकम्प


3.939k
Shares

काठमाडौं । बाजुरामा बिहीबार बिहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको छ ।

जिल्लाको बिछ्या केन्द्रविन्दु भइ ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

यही वैशाख २३ गते पनि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।