२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिगमा आज तीन खेल


858
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेल हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो तीन बजे संकटा क्लब र नेपाल पुलिस क्लब भिड्दा सोही समय एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लबले मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

शुक्रबार नै साँझ ६ बजे दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र एफ.सी खुमलटार भिड्नेछन् ।