२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘ए’ डिभिजन लिगमा आज तीन खेल


806
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ ।

दशरथ रंगशालामा दिउँसो तीन बजे चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दा सोही समय एन्फा कम्प्लेक्समा मच्छिन्द्र क्लब र थ्री स्टार क्लब भिड्नेछन् ।

शनिबार नै साँझ ६ बजे दशरथ रंगशालामा नेपाल एपीएफ फुटबल क्लब र सातदोबाटो युवा क्लब भिड्नेछन् ।