८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


१३ जना कोरोना संक्रमित थपिए


195
Shares

काठमाडौं । थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ९०९ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, मंगलबार १५ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ५८ रहेको छ ।