
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जसपाले जेठ १४ गते (आइतबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको जनाएको हो ।बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गरिनेछ ।
बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्