१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै


169
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुने बताइएको छ ।

बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभागले जनाएको छ ।