२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लुम्बिनी प्रदेशसको दोस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै


78
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आइतबार बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हाे ।

बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।

यस्तै, प्रदेशसभाका सदस्यहरूले पनि समसामयिक विषयमा बोल्ने बताइएको छ ।