
काठमाडौं । आगामी आर्थिक् वर्ष २०८०/८१ का लागि वन तथा वातावरण क्षेत्रको बजेट बढे पनि सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।
वनलाई समृद्धिको आधार र रोजगारीको माध्यम बनाउन स्पष्ट नीति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
वनलाई समृद्धिको आधार र रोजगारीको माध्याम बनाउन स्पष्ट नीति नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।
वन तथा वतावरण मन्त्रालयका लागि चालु आवको १३ अर्ब बजेट विनीयोजन भएकोमा आगामी आवाको लागि करिब साढे दुई अर्ब बढाएर १५ अर्ब ५६ करोड पुर्याइएको छ ।
बजेटको आकर बढाइए पनि पुरानै किसीमका कार्यक्रमले निरन्तरता पाएको भन्दै सरकारवालाले गुनासो गरेका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्