२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनीमा पर्यटकको संख्या बढ्यो


221
Shares

काठमाडौं । लुम्बिनीमा आउने आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

पछिल्लो पाँच महिनामा ४ लाख ७० हजार ५ सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या १ लाख ८ हजार ४ सय ८६ ले बढेको हुन् ।