२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


117
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार बस्ने भएको छ ।

बिहान ११ : ३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै हालै सम्पन्न केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल हुनेछ ।

निर्णय कार्यान्वयन सम्बन्धी र पार्टी संगठनलाई चलायमान बनाउनेबारे बैठकमा छलफल गर्ने तयारी रहेको छ।