१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रतिनिधिसभामा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने


104
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ ।

बैठकमा आइतबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा बिहानविहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको आय ब्यय र राजश्वको अनुमानमाथि सांसदहरुले धारणा राख्ने कार्यसूचि रहेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि पनि आइतबार नै रहेको छ । यस्तै, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

त्यसपछि ती विधेयकहरुलाई निर्णायार्थ वैठकमा पेश गरिने छ ।