१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङ र पाँचथर जोड्ने पुल बन्दै


442
Shares

काठमाडौं । ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामामाथि बेलीब्रिज निर्माण थालिएको छ ।

गत शनिबार रातीको बाढीले पक्की पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो ।

आवतजावतमै समस्या देखिएपछि धमाधम बेलीब्रीजको काम थालिएको हो । बेलीब्रिज निर्माणका आवश्क सामग्री निर्माण स्थलमा पुगिसकेको छ ।

केही दिनभित्रै यातायात सुचारु हुने बताइएको छ ।