११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ


6.097k
Shares

काठमाडौं । नेपाल प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ ।

शुक्रबार रौनियारलाई बानेश्वर वृत्तबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको र उनलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाइने जनाइएको छ ।

रौनियार पूर्वसांसद् समेत हुन् ।