२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित


325
Shares

काठमाडौं । संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

सत्तापक्ष र प्रतिपक्षको अडानले प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित विपक्षी दलहरुले सदन अवरोध गर्ने भएपछि स्थगित गरिएको हो ।

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।