
काठमाडौं । सोलुखुम्बु मंगलबार बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।
मृतको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदै छ ।
मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लाम्जुरापासमा भएको मनाङ हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन पर्यटकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्