२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभाको बैठक स्थगित


897
Shares

काठमाडौं । राष्ट्रिय सभाको बुधबार बिहान ११ बजे बस्ने तय भएको बैठक बिहीबारका लागि सरेको छ ।

संसद सचिवालयले विशेष कारणवश बैठक सारिएको बताए पनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बुधबारको बैठक स्थगित गरेको बुझिएको छ ।

बुधबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट विधेयक पारित गर्ने तयारी थियो ।