
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछाहरुलाई पनि कारबाही गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्