२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु


351
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक मंगलबारदेखि सुरु भएको छ ।

बैठक पहिलोपटक लाइभ गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई समाजिक सञ्जालमार्फत लाइभ गरिएको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको बैठकमा विभिन्न १० वटा बिषयमा छलफल गर्नेगरी महामन्त्री विश्वास प्रकाश शर्माले एजेण्डा प्रस्तुत गर्नुभएको छ ।