८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता


494
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री दाहाल शितल निवास जानुभएको हो ।

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई भेटनुभएको हो ।

राष्ट्रपतिको सचिवालयले भने यो भेटलाई नियमित भेटवार्ता भएकोे जनाएको छ ।