
काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।
प्रहरीले अडुकियालाई शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
विमानस्थल प्रहरीले पक्राउलगत्तै उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्