१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


डिशहोम फाईवरनेटका प्रयोगकर्ता ३ लाख पुगे


585
Shares

काठमाडौं । डिशहोम फाईवरनेटका प्रयोगकर्ता ३ लाख पुगेका छन् ।

कम्पनीले सेवा सुरु गरेको छोटो समयमा नै ३ लाख ग्राहक बनाउन सफल भएको जनाएको हो ।

डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिसहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक संख्या वृृद्धि भएको कम्पनीको भनाइ छ ।

कम्पनीले हालै एक कार्यक्रम गरी खुशीयाली मनाएका छन् । इन्टरनेट सेवामा दोस्रो ठूलो सेवा प्रदायक बन्न सफल कम्पनीले केही बर्षमै पहिलो बन्ने लक्ष्य राखेको जनाएको छ ।