
एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री योशिमासा हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको छ ।
बुधवार राष्ट्रपति सिसी र विदेशमन्त्री हयासीले द्वीपक्षिय रणनीतिक साझेदारीलाई बढावा दिने उपायहरुबारे छलफल भएको हो ।
जापानसँगको सम्बन्धलाई बिस्तार गर्न र रणनीतिक साझेदारी बढाउन इपजप्ट तयार रहेको राष्ट्रपति सिसीले जोड दिनुभयो ।
हयासीले रणनीतिक साझेदारीका आधारमा दुई देशबीचको सम्बन्धमा भएको सकारात्मक प्रगतिको स्वागत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्