
एजेन्सी । भियनाले बाल दिवस मनाएको छ ।
आइतबार विभिन्न कार्यक्रमको आयोजना गरेर बाल दिवस मनाएको हो ।
यस वर्षको नारा सेभ द वल्र्ड–चिल्ड्रेन फर क्लाइमेट रहेको छ ।
२३ जिल्लाका स्वयंसेवक र बालबालिकाहरु मिलेर जलवायु परिवर्तन र वातावरणमा बालबालिकाको रुची बढाउन विभिन्न कार्यक्रमहरु गरिुउको थियो ।
प्रतिक्रिया दिनुहोस्