१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


प्रतिनिधि सभा बैठक (प्रत्यक्ष)


156
Shares

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न बिदेश भ्रमण लगायत समसामयिक विषयबारे संसदमा आफ्ना भनाइहरु राख्नुभएको छ ।