
फाइल तस्बिर
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
बिहीबार एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार पाण्डेले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
अध्यक्ष पदमा पाँच जनाले उमेदवारी दर्ता गराएका थिए ।
अब अध्यक्ष पदका लागि चार जना उम्मेदवार कायम भएका छन् । साँझ ६ बजेदेखि मतदान हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्