
फाइल तस्बिर
काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।
अभिनेता केसीलाई आपराधिक विश्वासघात गरेको कसुरमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई भक्तपुरको साँगाबाटबाट पक्राउ गरिएको हो ।
रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्