२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आज प्रतिनिधि सभाको बैठक बस्दै


130
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।

बैठकमा विद्युत विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

त्यसैगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने कार्यसूचि पनि रहेको छ ।