१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा फेरी गयाे भुकम्प


34.528k
Shares

काठमाडौं । बझाङमा फेरी भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रका अनुसार आज बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भोटखोला केन्द्रविन्दु भएर ५ दशमलब ४ म्याग्नेच्यूटको भूकम्प गएको केन्द्रले जनाएको हो ।

गत १६ गते दिउँसो २ बजेर ४० मिनेट जाँदा ५ दशमबल ३ र ३ बजेर ६ मिनेट जाँदा ६ दशमलब.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । भूकम्पका कारण जिल्लाका केही व्यक्तिगत र सार्वजजिक घरहरुमा क्षति पुगेको छ ।