
एजेन्सी । इरानले इजरायलमाथि प्यालेस्टिनी आक्रमणलाई ‘गौरवशाली कारवाही’ र ‘ठूलो विजय’ भन्दै प्रशंसा गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासले गरेको अप्रत्याशित आक्रमणपछी इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूहको प्रशंसा गरेका हुन् ।
उनले हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गर्दै ठूलो बिजय भन्दै बधाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्