
संघीय संसदअन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक मंगलबार बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधाय सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्