
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले इजरायल घटनासम्बन्धी उद्धारका काम सरकारले गम्भीर भएर गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहााले धैयर्तापूर्वक, विवेक पु¥याएर नागरिकको सुरक्षामा सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अफ्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा अपेक्षा गर्ने भएकाले सरकारले पीडितको उद्धारमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
सांसद पुनले जनताले राज्यसँग अभिभावकको भुमिकाको अपेक्षा गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्