
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको बिद्रोही समूहलाई समर्थन गरेको बताउनुभएको छ ।
आइतबार प्युठानको बिजुवारमा अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ओलीले मध्यावधिमा जाँदा देशमा ठूलो आर्र्थिक भार पर्ने भएकाले कांग्रेस बिद्रोही समूहलाई समर्थन गरेर नयाँ सरकार बनाएको बताउनुभयो ।
त्यसो नगरेको भए कोशीमा मध्यावधि चुनाव गर्नुपर्ने हुन्थ्यो भन्दै ओलीले एमाले देशलाई आर्थिक भार पार्ने पक्षमा छैन भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्