२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने


1.716k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई लगाइदिने हुनुभएको छ ।

पूर्वराजाको संवाद सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो ।

विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपराह्न ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ ।