८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिने


1.196k
Shares

काठमाडौं । विजया दशमीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई निर्मल निवासमा आज अपराह्न ४ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो ।