२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने


611
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिनुभएको हो ।

कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ ।