१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा


1.378k
Shares

काठमाडौं । यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको हो ।