
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेस गर्ने आदेश दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आगामी मंसिर २२ गतेसम्म बहस नोट पेस गर्न आदेश दिएको हो ।
त्यस्तै, अर्को पेसी आगामी मंसिर २४ गतेलाई तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्