२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्वराजा शाह झापामा


13.546k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोडमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनवरणका लागि झापा पुग्नु भएको छ

पूर्वराजालाई भद्रपुर विमानस्थलमा राजावादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

बिर्तामोडमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण अघि राप्रपा तथा अन्य राजावादीहरुले पूर्व राजा शाहलाई मोटरसाइकल र्‍यालीसहित कार्यक्रम स्थल पुर्‍याउने कार्यक्रम रहेको छ ।

शनिबारको कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शन गर्ने बताइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एक सातादेखि झापामै रहनु भएको छ भने राप्रपाका अन्य नेताहरु पनि झापा पुगेका छन् ।