१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी


936
Shares

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ ।

एनसेल प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँगै शीर्ष दलका नेताहरुको सहभागिता रहेको छ ।