
फाइल तस्बिर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ ।
बिहीबार मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा रहेका अध्यक्ष ओलीमाथि धनकुटामा हातपात भएको हो ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि हातपातको प्रयास भएको हो ।
प्रतिक्रिया दिनुहोस्