६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


कैलालीको लक्ष्मीनारायण मन्दिरमा डा. केसीको सत्याग्रह सुरु


1.534k
Shares

कैलाली । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको छ ।

डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गर्नुभएको छ ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिन सत्याग्रह बस्ने बताइएको छ ।