
काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेले राष्ट्रिय सभाको लागि एक जना उम्मेदवारको नाम परिवर्तन गरेको छ ।
उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उहाँको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको हो ।
सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा नाम नरहेपछि झालाई उम्मेदवार बनाउने निर्णय एमाले मधेश प्रदेशले गरेको हो ।
प्रतिक्रिया दिनुहोस्