१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टुँडिखेलमा भीड अनियन्त्रित हुँदा ८ जना घाइते


3.289k
Shares

काठमाडौं । काठमाडौं टुँडिखेलमा अत्यधिक भिडभाडमा धकेलाधकेल हुँदा चेपिएर ८ जना घाइते भएका छन् ।

सोमबार माघी पर्व मनाउन ठूलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका हुन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेल हुँदा घाइते भएका हुन् ।