२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


0
Shares

काठमाडौं । ललितपुरमा १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतियोगिताको उद्घाटन गर्दै विगतका कमी कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले संघीय सरकार, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुदको विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।