६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नामिबियासँग ४ विकेटले नेपाल पराजित


1.144k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटले नेपाल पराजित भएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको हो ।

नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।